सेयर बजार

प्रि ओपन सेसनमा १५.६५ अंकले बढ्यो नेप्से

मंगलबार, १७ भदौ २०८२, १० : ५७

काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ। 

यस सेसनमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ६१ कम्पनीको ६ हजार २१६ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
मंगलबार, १७ भदौ २०८२, १० : ५७

प्रतिक्रिया