काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.४३ अंक बढेर २७४४.४० विन्दुमा पुगेको छ।
यस सेसनमा ६५ लाख ८१ हजार ४२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४२ कम्पनीको १२ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया