काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ।
यस सेसनमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३६ कम्पनीको २३ हजार २७१ कित्ता सेसयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया