सेयर बजार

प्रि ओपन सेसनमा ५.५४ अंकले घट्यो नेप्से

आइतबार, २२ भदौ २०८२, ११ : ००

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.५४ अंक घटेर २७१४.२३ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ३ करोड २ करोड १ लाख ७५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४१ कम्पनीको ३४ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
आइतबार, २२ भदौ २०८२, ११ : ००

प्रतिक्रिया