सेयर बजार

प्रि ओपन सेसनमा २४.३५ अंकले घट्यो नेप्से

आइतबार, ०५ असोज २०८२, १० : ५९

काठमाडौ- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २४.३५ अंक घटेर २४८७.५६ विन्दुमा झरेको छ। 

यस सेसनमा ५ करोड ४८ लाख १३ हजार ५५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा १७३ कम्पनीको १ लाख १८ हजार ५३७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

प्रि ओपन सेसनमा कारोबार भएकामध्ये १७ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ भने ३९ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
आइतबार, ०५ असोज २०८२, १० : ५९

प्रतिक्रिया