सेयर बजार

प्रि ओपन सेसनमा ७.५३ अंकले बढ्यो नेप्से

मंगलबार, ०७ असोज २०८२, ११ : ००

काठमाडौं- मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५३ अंक बढेर २६३१.१५ विन्दुमा पुगेको छ।

Capture

यस सेसनमा ३३ लाख १३ हजार ४२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४७ कम्पनीको ७ हजार ३९६ कित्ता सेयर खरिदबिक्री भएको छ।
 

 
 
मंगलबार, ०७ असोज २०८२, ११ : ००

प्रतिक्रिया