सेयर बजार

प्रि ओपन सेसनमा १.२० अंकले बढ्यो नेप्से

बुधबार, ०८ असोज २०८२, १० : ५८

काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक बढेर २६८३.४५ विन्दुमा पुगेको छ।

यस सेसनमा १७ लाख १२ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३७ कम्पनीको ४ हजार ९७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

 
बुधबार, ०८ असोज २०८२, १० : ५८

प्रतिक्रिया