सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

विहीबार, ०९ असोज २०८२, १० : ५९

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ अंक घटेर २६५३.८३ विन्दुमा पुगेको छ। 

यस सेसनमा १८ लाख २६ हजार २८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३७ कम्पनीको ५ हजार ११२ कित्ता सेयर खरिदबिक्री भएको छ। 

यस सेसनमा कारोबार भएकामध्ये १६ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, ०९ असोज २०८२, १० : ५९

प्रतिक्रिया