सेयर बजार

प्रि ओपन सेसनमा ३.८५ अंकले बढ्यो नेप्से

आइतबार, १२ असोज २०८२, ११ : ०३

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.८५ अंक बढेर २६५५.८५ विन्दुमा पुगेको छ। 

यस सेसनमा ७ लाख २१ हजार १०५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा २९ कम्पनीको १ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ। 

यस सेसनमा कारोबार भएकामध्ये १८ कम्पनीको मूल्य बढ्दा ९ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

 
आइतबार, १२ असोज २०८२, ११ : ०३

प्रतिक्रिया