काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २६.१३ अंक बढेर २५८५.७२ विन्दुमा पुगेको छ।
यस सेसनमा १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा १२१ कम्पनीको ३८ हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ।
यस सेसनमा कारोबार भएकामध्ये १०७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको मूल्य घटेको छ भने ६ स्टकको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया