काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७८ अंक बढेर २५८३.९७ विन्दुमा पुगेको छ।
यस सेसनमा २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ३२ कम्पनीको ४४ हजार १७३ कित्ता सेयर खरिदबिक्री भएको छ।
यस सेसनमा कारोबार भएकामध्ये ११ कम्पनीको मूल्य बढ्दा २० कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया