सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

मंगलबार, २८ असोज २०८२, १० : ५४

काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१५ अंकले बढेर २५४७.७६ को विन्दुृमा आएको छ । 

यस सेसनमा ५ लाख ९७ हजार १५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा २५ कम्पनीको ७५१ कित्ता सेयर खरिदबिक्री भएको छ । 

यस सेसनमा नेप्सेमा कारोबार भएकामध्ये ११ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर मूल्य भने घटेको छ । 

 
मंगलबार, २८ असोज २०८२, १० : ५४

प्रतिक्रिया