काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२४ अंकले घटेर २५२७.९२ को विन्दुमा झरेको छ ।
यस सेसनमा ८ लाख ९५ हजार ८८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा २५ कम्पनीको २ हजार ९२० कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस सेसनमा नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया