सेयर बजार

प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

विहीबार, ३० असोज २०८२, १० : ५८

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१४ अंकले बढेर २५०५.७२ को विन्दुमा पुगेको छ । 

यस सेसनमा ९ लाख ६७ हजार १११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस अवधिमा २२ कम्पनीको ८०० कित्ता सेयर खरिदबिक्री भएको छ। 

यस सेसनमा नेप्सेमा कारोबार भएकामध्ये ११ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, ३० असोज २०८२, १० : ५८

प्रतिक्रिया