सेयर बजार

प्रि ओपन सेसनमा २.०८ अंकले घट्यो नेप्से

मंगलबार, ११ कार्तिक २०८२, ११ : ०३

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०८ अंक घटेर २५०६.९५ विन्दुमा झरेको छ।

यस सेसनमा १४ लाख ९७ हजार ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा १५ कम्पनीको २ हजार ५०० कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ।

 
मंगलबार, ११ कार्तिक २०८२, ११ : ०३

प्रतिक्रिया