काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २५७०.५८ को विन्दुमा आइपुगेको छ ।
यस सेसनमा २२ लाख ९३ हजार ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस अवधिमा ३४ कम्पनीको ४ हजार १७७ कित्ता सेयर खरिदबिक्री भएको हो ।
सेसन अवधिभरमा नेप्सेमा कारोबार भएकामध्ये १२ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया