सेयर बजार

प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

बुधबार, १९ कार्तिक २०८२, १० : ५५

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा आएको छ।

यस सेसनमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४३ कम्पनीको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

 
बुधबार, १९ कार्तिक २०८२, १० : ५५

प्रतिक्रिया