सेयर बजार

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

बुधबार, २६ कार्तिक २०८२, ११ : ००

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंक बढेर २५६५.७७ को विन्दुमा आएको छ।

यस सेसनमा ९२ लाख २४ हजार ११५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ४४ कम्पनीको ५ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ।

 
बुधबार, २६ कार्तिक २०८२, ११ : ००

प्रतिक्रिया