सेयर बजार

प्रि ओपन सेसनमा ५.९६ अंकले घट्यो नेप्से

विहीबार, २७ कार्तिक २०८२, १० : ५५

काठमाडौं- साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.९६ अंक घटेर २५३८.६२ को विन्दुमा झरेको छ।

यस सेसनमा १९ लाख ५८ हजार ५३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५७ कम्पनीको २ हजार ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

 
विहीबार, २७ कार्तिक २०८२, १० : ५५

प्रतिक्रिया