काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर २५५०.१८ को विन्दुमा आएको छ।
यस सेसनमा ७० लाख १० हजार ६४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४७ कम्पनीको १२ हजार ७५६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया