सेयर बजार

प्रि ओपन सेसनमा ३.३१ अंकले बढ्यो नेप्से

सोमबार, ०१ मंसिर २०८२, १० : ५४

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंक बढेर २५४३.८८ को विन्दुमा आएको छ।

यस सेसनमा २५ लाख ५ हजार ६४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ३५ कम्पनीको ४ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १कम्पनीको मूल्य स्थिर रहेको छ।

 
सोमबार, ०१ मंसिर २०८२, १० : ५४

प्रतिक्रिया