सेयर बजार

प्रि ओपन सेसनमा ४.८४ अंकले बढ्यो नेप्से

बुधबार, ०३ मंसिर २०८२, १० : ५६

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.८४ अंक बढेर २५७०.९२ विन्दुमा पुगेको छ। 

यस सेसनमा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५४ कम्पनीको ६२ हजार ९९१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
बुधबार, ०३ मंसिर २०८२, १० : ५६

प्रतिक्रिया