काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।
आयोगले आफ्नो वार्षिक काम–कारबाही, भ्रष्टाचार तथा अनियमिततासम्बन्धी अनुसन्धान र आयोगबाट भएका गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।
प्रतिक्रिया