दिल्ली पुगे अर्थमन्त्री वाग्ले

विहीबार, ०१ असोज २०८३, १२ : ४८

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।
 

विहीबार, ०१ असोज २०८३, १२ : ४८

प्रतिक्रिया