राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

मंगलबार, १३ असोज २०८३, १७ : ००

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२र८३ मा गरेका काम, गतिविधि तथा समावेशीकरणसँग सम्बन्धित विषय समेटिएको छ।

मंगलबार, १३ असोज २०८३, १७ : ००

प्रतिक्रिया