सुनको मूल्य ५९ हजार पुग्यो

५ बर्ष अगाडि

काठमाडौं–बिहिबार सुनको मूल्य बढेको छ । तोलामा एक सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँ पुगेको छ । 
अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ९ सय  रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 
 चाँदीको मूल्य भने स्थिर छ । । आज चाँदी प्रतितोला ७७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया