ट्यांकर दुर्घटना, नौ जनाको मृत्यु

शनिबार, ०७ भदौ २०७६, १३ : ५७

भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एक ठूलो सवारी दुर्घटना भएको छ ।
 
राजसमन्द जिलको देसुरीमा एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ नौ जनाको मृत्यु भयो । 

दुरघटनामा मर्ने सबै एकै परिवारको भएको बताइदैंछ । ट्यांकरले भरी एसिड बोकेको थियो । 

भ्यानमा सवार परिवार जिल्लाको शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए । मर्नेमा तीन बच्चा, दुई महिला र चार पुरुष सामेल छन् ।

शनिबार, ०७ भदौ २०७६, १३ : ५७

प्रतिक्रिया