कैदीको  दैनिक भत्ता बढ्यो

५ बर्ष अगाडि

सरकारले विभिन्न अपराधमा कैद भुक्तानी गरेकाहरुको दैनिक भत्ता बृद्धि गरेको छ। 
यसअघि कैदीले  दैनिक भत्ता रु ४५ पाउँदै आएकोमा बढाएर रु  ६० बनाइएको छ । यस्तै  कैदमै रहेका बालबालिकालाई दूधवापत दिइने रकम रु  १० बाट रु २५ बनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया