सरकारी खसी र च्याङ्ग्राको बिक्री बढ्यो

शुक्रबार, १७ असोज २०७६, ०७ : २५

दशैं नजिकीएसगैँ खसीबोका तथा च्याङ्ग्राको बिक्री बढेको छ ।

नागीरकलाई राहात होस् भनेर खाद्य संस्थानले केही दिनयता काठमाडौंमा खसीबोका तथा च्याङ्ग्राको बिक्री बितरण गरेको थियो ।

असोज १३ बाट खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्न थालेको संस्थानले बिहीबार साँझ सम्म १६ सय ३८ वटा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण गरेको जनाएको छ ।

संस्थानले दशैंमा बिक्री गर्न भनेर २९ सय सात वटा खसीबोका तथा च्याङ्ग्रा ल्याएको थियो ।
आर्थिक राष्ट्रिय दैनिकबाट
 

शुक्रबार, १७ असोज २०७६, ०७ : २५

प्रतिक्रिया