सुनचाँदीको मूल्य घट्यो

शुक्रबार, २४ असोज २०७६, १२ : २७

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलाको पाँच रुपैयाँले घट्दै प्रतितोला ७० हजार चार सय रुपैयाँमा झरेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला आठ सय ४५ रुपैयाँमा झरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार, २४ असोज २०७६, १२ : २७

प्रतिक्रिया