सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति पर्छ ?

मंगलबार, १९ कार्तिक २०७६, १३ : ०२

मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । 
यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

 
चाँदी तोलामा ८६५ मा कारोबार भएको छ । सोमबार चाँदी तोलामा ८७० मा कारोबार भएको थियो ।
 

मंगलबार, १९ कार्तिक २०७६, १३ : ०२

प्रतिक्रिया