ग्लोबल आइएमईको नाफा ७५ करोड

मंगलबार, १९ कार्तिक २०७६, १४ : ४१

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षमा ४० प्रतिशतले नाफा वृद्धि गरेको छ । 

गत आवको सोही अवधिमा ५३ करोड ५८ लाख नाफा कमाएको बैंकले यस अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो ।

चालू आवको तीन महिनामा बैंकले १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा  १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।  
 

मंगलबार, १९ कार्तिक २०७६, १४ : ४१

प्रतिक्रिया