छिमेक लघुवित्तको नाफा ४२ प्रतिशत

आइतबार, २४ कार्तिक २०७६, १३ : ४६

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छिमेक लघुवित्त वित्तीय संस्थाले  २२ करोड २६ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा ४२।५६ प्रतिशत अर्थात ६ करोड ६४ लाख ५५ हजार रुपैयाँले धेरै हो।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानीमा १३ रुपैयाँले सुधार भई ७५ रुपैयाँ ४६ पैसा पुगेको छ ।

आइतबार, २४ कार्तिक २०७६, १३ : ४६

प्रतिक्रिया