दाङमा मतगणना शुरु

आइतबार, १५ मंसिर २०७६, १० : ३२

उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ९ख०को मतगणना शुरु भएको छ । घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। 

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ ।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए । 
 

आइतबार, १५ मंसिर २०७६, १० : ३२

प्रतिक्रिया