धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा रोचक प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् ।
उनले २० हजार ८९८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले १९ हजार २७१ मत ल्याएका छन् ।
प्रतिक्रिया