गणपति माइक्रोफाइनान्समा रोजगारीको अवसर, सूचना सहित

आइतबार, १३ पुस २०७६, ०९ : १४

गणपति माइक्रोफाइनान्सले अधिकृत देखी साहायक पद सम्म केही संख्यामा कर्मचारीको माग गरेको छ ।

तनहुँमा केन्द्रीय कार्यलय रहेको संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारीको माग गरेको हो ।
यस्तो छ सूचना

आइतबार, १३ पुस २०७६, ०९ : १४

प्रतिक्रिया