आजको विनिमयदर : अमेरीकी डलरको मुल्य बढ्यो

आइतबार, २० पुस २०७६, ०८ : ४३

काठमाडौं – नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरीकी डलर बिक्री मुल्य ११५.१८ रुपैयाँ रहेको छ ।

शुक्रबार ११४.५० रुपैयाँमा सटाही भएको अमेरीकी डलर आज भने केही पैसाँले बढे्को हो ।

यस्तै अन्य मुलुकका मुद्राको विनियमयदर यस प्रकार छः

आइतबार, २० पुस २०७६, ०८ : ४३

प्रतिक्रिया