कैलाश विकास बैंक प्राईमसँग गाभिने निर्णय

शनिबार, २६ पुस २०७६, १० : ३७

कैलाश विकास बैंकले लाभांश पारित गरेको छ ।

बैंकको २६ औँ वार्षिक साधारणसभाले  संचालक समितिले प्रस्ताव गरेको  २.७७ प्रतिशत नगद र  १६ प्रतिशत बोनस शेयर गरि १८.७७ प्रतिशत लाभांश पारित गरेको हो । 

यस्तै साधारण सभाले प्राईम कार्सियल बैंकसंग गाभिने प्रस्ताव पनि पारित गरेको छ ।

 कैलाश र प्राईमलई क्रमश १ः०.९४ को स्वाप रेसियो हुने गरि गाभिने प्रस्ताव पारित गरेको हो । 
 

शनिबार, २६ पुस २०७६, १० : ३७

प्रतिक्रिया