माघे सक्रान्तीको दिन यस्तो आयो विनिमयदर

बुधबार, ०१ माघ २०७६, १० : ०१

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मुल्य  ११३.७२ रुपैयाँ रहेको छ । यस्तै अन्य मुलुकका मुद्राका विनिमयदर यस प्रकार छन्ः

बुधबार, ०१ माघ २०७६, १० : ०१

प्रतिक्रिया