राष्ट्रिय वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्नै साधारण सभा बोलायो

शुक्रबार, ०३ माघ २०७६, ०९ : १७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लाभांश प्रस्ताव गर्नै साधारण सभा बोलाएको छ ।

कम्पनीले  चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश कर प्रयोजनार्थसहित वितरण गर्ने प्रस्ताव पारित गर्नै साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा माघ २४ गते  राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित बैंकको सभाहलमा अपरान्ह २ बजेका लागी बोलाएको छ ।

शुक्रबार, ०३ माघ २०७६, ०९ : १७

प्रतिक्रिया