सिर्जना फाइनान्सको शेयर कारोबार रोकियो

विहीबार, ०९ माघ २०७६, १५ : ०५

नेप्सेले सिर्जना फाइनान्सको शेयर कारोबार रोक्का गरेको छ ।  

सिर्जना फाइनान्स सनराइज बैंक सगँ मर्ज हुने भएसगैँ आजबाट कम्पनीको शेयर कारोबार रोकिएको हो ।


 

विहीबार, ०९ माघ २०७६, १५ : ०५

प्रतिक्रिया