चीनले नयाँ सालमा तिन दिन विदा गर्ने भएको छ ।
यस अघि शुक्रवार नै विदा सकिने भएता पनि चीनले कोरोना भाइरस प्रकोपका कारण फेब्रुअरी २ सम्मका लागी बढाएको छ ।
त्यस्तै, अहिले विश्व भर फैलिरहेको कोरोना भाइरसको फैलावट रोक्नको लागि कडा कडा कन्टनमेन्ट लागू गर्ने भएको छ ।
चीनको हुवान प्रान्तबाट सुरु भएको यस भाइरसको संक्रमणको कारण चीनमा अहिले सम्म ८० जनाको मृत्यु भएको छ भने २७०० मानिसमा यसको संक्रमण देखएिको छ ।
प्रतिक्रिया