गल्ती गर्दा दिमागमा के खेल्छ ?

५ बर्ष अगाडि

काठमाडौं–गल्ती गरेर पनि मानिसले धेरै कुरा सिक्छ । यो कुरा अनुसन्धानबाट पत्ता लागेको छ । अमेरिकाको मिसिगिङ युनिवर्सिटिका प्रोफेसर जैसन मोरले दिमागको संचालन गर्ने न्यूरल मेकानिजमको अध्ययन पुरा गरेका छन् ।

जव मानिस गल्ती गर्छ, तव उसको दिमागमा दुई प्रतिक्रियाको सम्भावना हुन्छ । पहिलो प्रतिक्रिया दिमागमा इलोक्ट्रिक गतिविधि बढ्छ । यस्तो यसकारण हुन्छ कि दिमाग मा सही र गलतको विषयमा टक्कर हुन्छ । दोस्रो प्रतिक्रियामा दिमा गल्तीप्रति सतर्क हुन्छ । मोसेर भन्छन्, यसको मतलव हो, जव गल्ती हुन्छ दिमागमा हलचल पैदा हुन्छ । यसले दिमागलाई विकसित 

५ बर्ष अगाडि

प्रतिक्रिया