देउवाले गरे ओली सरकारको प्रशंसा

५ बर्ष अगाडि

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको नेतृत्वको प्रशंशा गरेका छन् । 

सभापति देउवाले बिमस्टेक शिखर सम्मेलनसरकारले सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रशंशा गरेका हुन् । 
तर, कर बढाउने लगायतका सरकारका काम कारबाही सन्तोषजनक नरहेको उनको भनाई थियो । 
सोमबार चितवनमा य संचारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने योजना पनि अघि सारे ।

५ बर्ष अगाडि

प्रतिक्रिया