विश्वकर्मा अदालत परिसरबाट नै गिरफ्तार ,सर्वाेच्चकाे अादेशमात्र

५ बर्ष अगाडि

नुवाकाेट सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा आज रिहा हुनुभएका खड्गबहादुर विश्वकर्मालाई अदालत परिसरबाट नै प्रहरीले आज पुनः गिरफ्तार गरेको छ । 

बेलकोगडी नपा–९ मा गत साउन ७ गते राति दुईवटा स्काभेटर जलाएको आरोपमा पक्राउ गरी भदौ ८ गते नुवाकोट ल्याइएका विश्वकर्मालाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज रिहा गर्न आदेश दिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया