बाँकेमा ७९ वर्षीय बृद्धलाई बैंस चढेपछि

५ बर्ष अगाडि


काठमाडौं–बाँकेको कोहलपुरमा ७९ बर्षिया वृद्धले १३ बर्षिया बालिका बलात्कार गरेका छन् । करिब दुई बर्षदेखी यौन दुब्र्यवहार गर्दै आएका वृद्धले बालिका बलात्कार गरेको जाहेरी परेपछी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

बृद्धले १३ बर्षिया बालिकालाई बलात्कार गरेको बताईएको छ । कोलहपुरस्थित एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बलात्कारमा संलग्न उनलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया