प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी

६ बर्ष अगाडि

सुर्खेत- प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ । 

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिइन्  । 

६ बर्ष अगाडि

प्रतिक्रिया