कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
सरकारले यस्तो विपदको अवस्थामा मुलुकलाई लकडाउन गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आपत्तकालिन घोषणा गर्दै सार्वजनिक तथा निजी संस्था लगायत सम्पूर्ण क्षेत्र ठप्प रहेको अवस्थामा प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
प्रतिक्रिया