छोरीलाई बालात्कार गरेको आरोपमा बाबु पक्राउ

५ बर्ष अगाडि

छोरीलाई बालात्कार गरेको आरोपमा दाङको तुलसीपरमा बाबु पक्राउ परेका छन् ।  
बलात्कारमा परेकी १२ बर्षीया बालीकाको नेपालजञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो । 
बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’– प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘ पिडित नेपालगञ्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुन्छ ।’

५ बर्ष अगाडि

प्रतिक्रिया