अस्पताल सफा गर्नेले बालिकामाथि गरे करणी

५ बर्ष अगाडि

दिल्लीको रोहिणी सेक्टर दिल्ली के रोहिणी सेक्टर १५ स्थित ईएसआईसी अस्पतालमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हिन्दूस्तान टाइम्सका अनुसार एक सफाईकर्मीले उपचारका लागि भर्ना भएकी ति बालिकाको बलात्कार गरेका हुन् प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ । उनीविरुद्ध बलात्कार र अपहरणको मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार स्वास्थ्यमा खराबी भएपछि केही दिन पहिलेमात्रै बालिकालाई अस्पतालको वार्डमा भर्ती गरिएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया